८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोरोना महामारीः पछिल्लो २४ घण्टामा विश्रमा ३ हजार १८५ को मृत्यु



काठमाडौं ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्रमा ३ हजारभन्दा धेरैको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार १८५ जनाको मृत्यु भएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ६३३ कोरोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा ४८०, मेक्सिकोमा ३६४, भारतमा २२३, रुसमा १३८ जनाको मृत्यु भएको छ ।

अघिल्लो वर्षको अन्तिममा चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी हालसम्म विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ६ : ०६ बजे