४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

अधिकांश जिल्लाका सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं ।
गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सीडीओ जीवन आचार्यलाई संखुवासभाको सीडीओमा सरुवा गरिको छ ।

सुर्खेतमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा रुपमा कार्यरत रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । त्यस्तै पाल्पाका सीडीओ यादव सुवेदीलाई गृह मन्त्रालयको सहसचिवका रुपमा काजमा खटाइएको छ ।

को कहाँ सरुवा ?

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ३ : २९ बजे