४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

अमेरिकाको कोरोना अपडेटः पछिल्लो २४ घण्टामा ७२६ को मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ७२६ जनाको मृत्यु भएको छ । सोही अवधीमा संक्रमित हुनेको संख्या अमेरिकामा २१ हजार ७६१ छ । 

हालसम्म अमेरिकामा १८ लाख ५८ हजार ९३१ हजारमा संक्रमण देखिसकेको छ । जसमध्ये १ लाख ६ हजार ९६१ को मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ६ : १३ बजे