२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

खेम सेन्चुरीको कामी दाइको छोरो (ए साइली एक प्रेम कथा)



विमल गैरे, चारनम्वर ।
नेपाली गीत संगीतको क्षेत्रमा एक बलियो खम्बा खेम उनै खेमको आवाजमा सजिएको जातिय छुवाछुत बिरुद्धमा आधारीत कामी दाइको छोरो (ए साइली एक प्रेम कथा) भर्खरै सार्वजनिक भएको छ ।

समाजमा अझै जातिय विभेद् हटिनसकेको अवस्थामा परिर्वतनका धेरै गीत संगीत बजारमा आए तर पनि यो समाज अझै परिवर्तन हुन सकेको छैन । तर परिवर्तन सम्भव छ । अव हाम्रो सोच बदल्न जरुरी छ । यी यस्ता गीत संगीले हाम्रो समाज परिवर्तन गराउने छ । यो गीत बजारमा आउनु अगाडीनै समाजिक संजाल फेशबुक र टिकटकमा निकै भाइरल बनेको थियो ।

अनिश दवाडीको लय शब्द कामी दाइको छोरो (ए साइली एक प्रेम कथा) बोलको गीतमा चर्चित गायिका शान्ति श्री परियार र खेम सेन्चुरीकोे आवाज रहेको छ । खेम सेन्चुरी र सृजना रेश्मी मगरको अभिनय रहेको उक्त गीतलाई सस्कृति म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ३२ बजे