२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कपिलवस्तुको चार नम्बरमा सरकार विरुद्धको प्रदर्शनमा अचम्मको नारा (फोटोफिचर)



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको जीतपुर चारनम्बरमा शनिबार सरकार विरुद्ध प्रदर्शन भएको छ । पछिल्ला केहि दिन यता देशभर स्वतन्त्र युवाहरुद्धारा भैरहेको प्रदर्शन चार नम्बरमा पनि भएको हो । आन्दोलनको नेतृत्व कसैले नगरे पनि विभिन्न युवाहरु सरकारलाई खबरदारी गर्दै सडकमा उत्रिएको देखिन्थ्यो ।

आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले विभिन्न कुरा लेखेका प्ले कार्ड बोकेका थिए । जुन सरकारको विरुद्धमा मात्र थिएनन एमसीसीको पक्षमा बोल्ने नेताहरुलाई पनि खबरदारी गरेका थिए ।
हेर्नुहोस फोटोफिचर

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  १२ : ०८ बजे