५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कुलमान घिसिङलाई पितृशोक



काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  १० : ०२ बजे