८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आजको राशिफल : वृष उत्तम, सिंह अत्युत्तम



काठमाण्डौँ ।

मेष : दिन अनुकूल रहनेछ । कठिनाइपूर्ण तरिकाले लाभ हुने देखिन्छ । महिलाका तर्फबाट सहयोग पाइनेछ । मन प्रफुल्ल हुनेछ । 

वृष :  दिन उत्तम खालको रहनेछ । मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जोश बढ्नेछ ।

मिथुन : दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि कम हुने देखिन्छ । स्वास्थ्य पनि कमजोर हुनेछ । सावधानीको आवत्यकता पर्नेछ ।  

कर्कट : दिन प्रतिकूल रहनेछ । शरीरमा सामान्य चोटपटक लाग्न सक्नेछ । यातायातको साधनमा सावधानीको खाँचो रहनेछ । 

सिंह  :  दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ ।  पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । 

कन्या : दिन उत्तम रहनेछ । सरकारी सेवाबाट लाभ मिल्नेछ । नियमित कामबाट मनोबल बढ्नेछ । शत्रु परास्त हुनेछन् । 

तुला :  दिन मध्यम रहनेछ । व्यक्तित्व विकासमा व्यवधान हुन सक्छ । मनमा चिन्ता बढ्न सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

धनु : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । अरूबाट सहयोग मिल्नेछ । 

मकर :  दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति घट्नेछ । खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य कमजोर हुनेछ । 

कुम्भ :  दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । बौद्धिक कार्य हुनेछ । 

मीन :  दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । व्यवहारिक समस्याले पिरोलन सक्नेछ । हरेक कामममा सावधानीको खाँचो रहनेछ । 

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ६ : ०८ बजे