१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कांग्रेस भातृ-संगठनको म्याद ६ महिना थपियो



काठमाडौं ।
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको ६ महिना म्याद थपेको छ । कांग्रेसले नेविसंघ, तरूण दललगायत ९ वटा भातृ संगठनको म्याद थप गरेको हो ।

शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ- केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाको लागि म्याद थपिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ३८ बजे