२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : ४ भदौ २०७७ बिहिबार ००:००  ४ : २९ बजे