२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बुटवलको कोरोना अस्पतालमा स्वर्गद्धारीका एक पुरुषको मृत्यु



बुटवल ।
प्युठानका एक जनाको कोरोनाका कारण ज्यान गएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका ७ का स्थायी घर भएका पुरुषको कोरोनाका कारण बुटवलमा ज्यान गएको हो ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसियूमा भदौ १ गतेदेखि देखि उक्त पुरुष उपचाररत रहेकोमा निधन विहिबार राति मृत्यु भएको कोरोना फोकल पर्सन डा सुर्दशन थापाले बताउनु भयो ।

प्रकाशित मिति : ५ भदौ २०७७ शुक्रबार ००:००  ९ : ०७ बजे