६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

यस्ता छन् मन्त्रिपरिषदले गरेका २२ निर्णय



काठमाडौं ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएको छ । २२ निर्णयहरु अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदले बढुवादेखि कर्मचारीको सरुवा तथा विभिन्न नीतिगत निर्णयहरु गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७ बिहिबार ००:००  ६ : २१ बजे