गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु


बुटवल ।
कोरोना संक्रमित गुल्मीकी ५८ वर्षीया एक महिलाको बुटवलमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भई शुक्रबार गम्भीर अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको उनको कोरोना आईसीयूमा लैजाने क्रममा शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिए ।

श्वासप्रश्वासको समस्या देखिएको उनी गुल्मीको रेसुंगा नगरपालिका–३ की बासिन्दा हुन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस