१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण



काठमाडौं ।

गण्डकी प्रदेशमा थप ४० जना कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जना संक्रमित थपिएका हुन् । थपिने संक्रमितमा कास्कीका १४, नवलपरासी पूर्व र पर्वतका नौरनौ, तनहुँका छ, बागलुङ गोरखाका एकरएक जना रहेका छन् । संक्रमित सबैलालाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ४ : २६ बजे