गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण


काठमाडौं ।

गण्डकी प्रदेशमा थप ४० जना कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जना संक्रमित थपिएका हुन् । थपिने संक्रमितमा कास्कीका १४, नवलपरासी पूर्व र पर्वतका नौरनौ, तनहुँका छ, बागलुङ गोरखाका एकरएक जना रहेका छन् । संक्रमित सबैलालाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस