महिला ट्वान्टी ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा


काठमाण्डौ ।

महिला ट्वान्टी ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने भएको छ । दक्षिण अफ्रिकामा सन् २०२२ मा हुने भनिएको महिला विश्वकप कोरोना महामारीका कारण सारिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म गर्ने निर्णय गरेको हो । सन् २०२० को महिला विश्वकपमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस