८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण



एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पाकिस्तानका स्वास्थ्यमन्त्री फैजल सुल्तानले ट्वीट गरेर प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।
स्वास्थ्यमन्त्री सुल्तानका अनुसार प्रधानमन्त्री अहिले घरमै आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति : ७ चैत्र २०७७ शनिबार ००:००  ४ : १४ बजे