आईपीएलमा आज मुम्बई र हैदरावाद भिड्दै


एजेन्सी ।
ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० टी(ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।
दिल्लीमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।


मुम्बई र हैदरावादबीचको खेल राति ७स्४५ बजे सुरु हुनेछ । आज मुम्बई पाँचौ जित निकाल्ने योजनासहित मैदान उत्रने छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । हैदरावाद भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ । हैदरावाद ७ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । दुई टिमबीचको पछिल्लो पाँच खेलमा मुम्बई ४ खेल जितेको छ । हैदरावादले १ खेल जितेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस