१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बहुमतको दाबी सहित प्रतिपक्ष राष्ट्रपति निवासमा



काठमाडौँ ।
केपी शर्मा ओलीको वैकल्पिक सरकार गठनका लागि संयुक्तरुपमा प्रतिपक्षी दलहरु एकै ठाउँमा उभिएका छन्। बहुमत सांसदको हस्ताक्षरसहित संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत सरकार गठनका लागि उनीहरु शितलनिवास पुगेका छ्न।

एमाले असन्तुष्ट पक्षका २७ जनासहित १४९ सांसदहरुको हस्ताक्षर बोकेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाललगायत शितलनिवास पुगेका छन्।

हस्ताक्षरकर्ता दलहरुमा काँग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमाले असन्तुष्ट पक्ष छन्।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ३ : ३५ बजे