७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माधव नेपाल समूहका २७ सांसदले दिए विपक्षी गठबन्धनलाई साथ



काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २७ सांसदले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भएका छन् ।

नेपाल समूहमा रहेका २७ सांसदले शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर बुझाएका कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ३ : ३७ बजे