७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

महामारीबीच रोपाइँको याम सुरु



बाग्लुङमा कोरोनाको महामारीका बीच रोपाई सुरु भएको छ । छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका क्षेत्र पर्छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  २ : २८ बजे