८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बजेट भाषणः सातै प्रदेशमा भूमि बैंक स्थापना हुने



काठमाडौं ।
सरकारले आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने गरी कम्तिमा ५० शाखा सञ्चालन गर्ने जनाएको छ ।

भूमि व्यवस्थापन, सामूहिक खेति लगायत भू–उपयोग नीति तर्जुमा हुने गरी सरकारले आवश्यक बजेट विनियोजन गरेको शनिबार बजेट भाषणमार्फत जानकारी दिइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी नियावरण मन्त्रालयलाई ८ अर्ब २१ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ५ : २९ बजे