३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

छोइलापास क्षेत्रको फेदीमा चौरी



उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका –३ स्थित छोइलापास क्षेत्रको फेदीमा चौरी। यहाँको चौरी सामान ढुवानी गर्नका लागि प्रयोग गरिन्छ। सामुन्द्रिक सतहबाट पाँच हजार ५१ मिटर उचाइमा रहेको यस क्षेत्रबाट चीनको सीमाना तिन्जे जान गरिन्छ। तस्वीर:रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ३ : १२ बजे