५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

‘महिनावारी कप’ के हो ? कसरी प्रयोग गर्ने ?



एजेन्सी ।
धेरैलाई थाहा नै छैन की के हो महिनावारी कप । हाम्रो समाजमा महिनावारीबारे अहिले पनि धेरै संकुचित छ । सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै कहलिन्छ । छाउगोठमा महिलाहरूले ज्यान गुमाएका समाचार आइरहेकै छन् । महिनावारी स्वच्छ बनाउन हामी स्यानिटरी प्याड प्रयोग गर्दै आएका छौं ।

अचेल ट्याम्पुन पनि बजारमा देखिन थालेको छ । ट्याम्पुन भनेको कपासलाई लाम्चो आकार दिएर बनाइएको साधन हो, जुन महिनावारी बेला महिलाको भित्री अंगको भित्र राखिन्छ । यसले रगत सोस्छ । विदेशमा यसको चलन धेरै भए पनि हामीकहाँ प्याडजस्तो सर्वसुलभ छैन । यो कप गर्भाशयभन्दा तलपट्टि महिलाको गोप्य अंगको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ ।

यो राम्ररी धोइपखाली बारम्बार प्रयोग यस्तै वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप । यो सिलिकनले बनेको सानो कप हो, जसलाई महिलाको गोप्य अंग भित्र छिराएर प्रयोग गरिन्छ । यो कप गर्भाशयभन्दा तलपट्टि महिलाको गोप्य अंगको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन । रगत कपमा जम्मा हुन्छ। यो राम्ररी धोइपखाली बारम्बार प्रयोग गर्ने हो ।

कप महिलाको गोप्य अंगमा कसरी छिराउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन् । इन्टरनेटमा भिडिओहरू हेरेर सिके पनि हुन्छ । मेन्सट्रूअल कप स्वास्थ्य र आर्थिक दुवै हिसाबले फाइदाजनक छ । एउटा कपको आयु पाँचदेखि दश वर्ष हुन्छ ।’ संसारभर महिनावारी कपका फाइदाबारे चर्चा भइरहेका छन् । लगाउन आरामदायी र रगत नचुहिने भएकाले जो कोहीलाई राम्रो गरेको छ ।

पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने यकिन हुनुपर्छ। यसबारे चिकित्सक वा बिक्रेतासँग बुझ्न सकिन्छ । आकार मिल्दो कप महिलाको गोप्य अंगमा कसरी छिराउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन् । इन्टरनेटमा भिडिओहरू हेरेर सिके पनि हुन्छ। ‘सी’ आकारमा पट्याएर प्रयोग गरिने यो कप सुरू सुरूमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि सहज हुदै जान्छ । एजेन्सी

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ३ : ३१ बजे