३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कहाँ गएकी होलिन् पाल्पाकी यी किशोरी ? हराएपछि परिवारमा चिन्ता



पाल्पा ।

पाल्पाकी किशोरी सम्पर्कबिहीन भएकी छन् । पाल्पाको तिनाउ गाउँपालिका– ३, पैठेडाँडाकी १६ बर्षिय मोनिका थापा मंगलबारदेखि सम्पर्कबिहीन सम्पर्कविहिन उनी बुटवलस्थित समिट बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययनरत छिन्।

उनको खोजीका लागि घरपरिवारले बुटवल इलाका प्रहरी कार्यालयमा समेत जानकारी दिएको छिमेकी सन्तोषकुमार शेरचनले बताए । भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा घरपरिवार (९८४७०११६८१) मा जानकारी गराई दिनुहुन समेत परिवारले अनुरोध गरेको छ।

प्रकाशित मिति : १६ भदौ २०७८ बुधबार ००:००  ६ : ०७ बजे