२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त



काठमाडौं ।

सरकारले भूमि आयोग गठन गरेको छ । यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो ।
निरौलाले आफूले अध्यक्ष पदका शपथ लिइसकेको जानकारी गराए । निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ । उनी बाग्लुङ निवासी हुन् ।

प्रकाशित मिति : ३० भदौ २०७८ बुधबार ००:००  ७ : ०७ बजे