२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

माधव नेपालको स्वास्थ्यमा के गडबडी हो ?



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे उनी उपचाररत त्रिवि शिक्षण अस्पतालले जानकारी सार्वजनिक गरेको छ ।

बिहीवार अपराह्न ४ बजे सार्वजनिक विवरणअनुसार अध्यक्ष नेपालमा सामान्य ज्वरो, वान्ता आउने, पेटको गडबडी, छातीमा समस्या रहेको छ ।

नेपालको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ रहेको अस्पतालले जनाएको छ ।

यस्तो छ अस्पतालको बुलेटिन – 

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ६ : २३ बजे