१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो



काठमाण्डौ

सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ बढेर तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ३ : २६ बजे