१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आवर विज्डम आवासीय माध्यमिक विद्यालयको खेल सप्ताहः मंगलबार ८ खेल सम्पन्न



मनोज थापा, बैरीया ।
आवर विज्डम आवासीय माध्यमिक विद्यालयमा भएको खेल सप्ताहमा आज (मंगलबार) आठ खेल सम्पन्न भएका छन् । आज भएको खेलमा फुटबल, हाई जम्प, लङ जम्प, म्युजिकल चेयर, स्पुन रेस, बेलुन डान्स, दौड र रुमाल लुकाई लगाएतका खेल सम्पन्न भएका छन् । जसमा स्पुन रेसमा कक्षा नर्सरीबाट विप्सन चट्टराई, कस्मीरा क्षेत्री प्रथम, विराज अधिकारी, आशा रोका द्धितीय र दिप्सन ठकुरी, अखिल नेपाली, रेश्मा थारु तृतिय भएका छन् । त्यस्तै कक्षा नर्सरी कक्षाबाट दौड प्रतियोगितामा क्षितिज थारु, एलिजा थारु, रोश्मा थारु प्रथम, इमानुअल सापकोटा, एलिशा गाहा द्धितीय र रोशन खनाल, मन्दिप खनाल र सिलीजा न्यौपाने तृतिय भएका छन् ।

त्यस्तै नर्सरी कक्षाबाटै रुमाल लुकाइ खेलमा सन्जय पाण्डे, राजर्शी चापागाइँ प्रथम र समर्पन पल्ली, एलिशा गाहा द्धितीय भएका छन् । त्यस्तै कक्षा एलकेजीबाट दौड प्रतियोगितामा सुप्रित वि.सी, एन्सी थारु प्रथम र माधव बेल्बासे, पुर्णिमा थापा द्धितिय र आरुष थापा, निर्या थारु र ग्रिश्मा घिमिरे तृतिय भएका छन् । त्यस्तै कक्षा एलकेजीबाट स्पुन रेसमा आहान मगर, ग्रिश्मा पेग्नी प्रथम, आरुष थापा, आयुषा थारु द्धितिय र माधव बेल्बासे, विवेक ठकुरी र गुनगुन राना तृतिय भएका छन् भने सोही कक्षाबाट रुमाल लुकाई खेलमा अस्बिन भुसाल, सुमिना क्षेत्री प्रथम र अंकित रास्कोटी, विविसा राई द्धितिय भएका छन् ।

यस्तै क्लास वाइज बेलुन डान्सतर्पm कक्षा एकबाट रिजन सारु, उत्सब घिमिरे, प्रान्जल राई, क्रितिका चुदाली प्रथम, विधान बेल्बासे, रीजन थापा, प्रगति पौडेल, सामना खनाल द्धितीय र उज्वल कोइराला, तिकल नेपाली, जेसिका घिमिरे र प्राप्ती घिमिरेले तृतीय स्थान हासिल गरेका छन । त्यस्तै सोहि खेलमा कक्षा दुईबाट कुमार सोमै, विज्ञान वि.सी, रोनिसा न्यौपाने, तनुस्का चौधरी प्रथम, ललित थारु, जीवन थारु, अतिसा वि. सी., अनुष्का खासु द्धितिय र समिप सोमै, आयुष वि.क., तनुजा थारु र आकृती थापा तृतिय भएका छन् ।

यस्तै कक्षा तीनबाट बेलुन डान्समा हिमाल घिमिरे, दिल बहादुर थापा, रीना थारु, रेजिसा थारु प्रथम, गगन श्रेष्ठ, पिताम्बर पोख्रेल, वितिसा घिमिरे, सामना घिमिरे द्धितिय र रोशन अधिकारी, मेरियन थापा, अस्मिता भण्डारी, आशिका खनाल तृतिय भएका छन् भने सोहि खेलमा कक्षा चारबाट सुजन वि.क. प्रतिक महत, आकृति के.सी., श्रीसा थारु प्रथम, अभिनास मिश्रा, मिसन घिमिरे, अपेक्षा वि.सी, महिमा घिमिरे द्धितिय र दिप्सन रेश्मी, निसान्त शाहि, लेकशिका चौधरी र आयुष्मा पुन तृतिय भएका छन् भने सोहि खेलमा कक्षा पाँचबाट सुगम खत्री, राजन अधिकारी, ग्रिश्मा आचार्य, गुन्जन कार्की प्रथम, एन्जिल थापा, आदर्श थारु, सलिना श्रेष्ठ, दिपशिका थापा द्धितिय र राजन थारु, लपसन थापा, एन्जल श्रेष्ठ र तिस्था गैरेले तृतिय स्थान प्राप्त गरेका छन् । यस्तै आज भएको अर्को खेलमा कक्षा एकबाट म्युजिकल चीयरमा एलेक्स थारु, तनुजा थारु प्रथम, विवेश गुप्ता, प्रान्जल राई द्धितिय र लिशव पुन र सामना खनाल तृतीय भएका छन् ।

यता लङजम्पमा कक्षा छ बाट राजन थारु, सृष्टि राना प्रथम कक्षा सातबाट गौरब राना, अनिसा थारु प्रथम, कक्षा आठबाट निशान वि.सी, ललिता थारु प्रथम, कक्षा नौबाट क्रिस क्षेत्री, अश्रीता पहराई प्रथम र कक्षा दसबाट भुवन रेश्मी, आकृति न्यौपाने प्रथम भएका छन् । यस्तै हाइजम्प तर्फ कक्षा छ रोश्नी राना प्रथम, कक्षा सातबाट अनिशा थारु, कृष्टी अधिकारी प्रथम, कक्षा आठबाट भुमिका राष्कोटी प्रथम, कक्षा नौबाट उषा थापा र मेजिना श्रीष प्रथम र कक्षा दसबाट विदषी पौडेल र सन्जु पन्थी प्रथम भएका छन् ।

यस्तै ह्वाइट हाउस र ग्रीन हाउसबिच भएको फाइनल फुटबल प्रतियोगितामा ४–१ गोलले पछि पार्दै बादल थापाको कप्तानीमा रहेको ह्वाइट हाउसले मनिश रोकाहाको कप्तानीमा रहेको ग्रीन हाउसलाई हराएर उपाधी रक्षा गरेको रेफ्रि कुन्जन थापाले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७८ मंगलबार ००:००  ८ : १८ बजे