१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नायिका स्वेता खड्कालाई कोरोना संक्रमण



काठमाडौँ ।

नायिका स्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुक मार्फत जानकारी दिएकी छन्।
उनले लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  २ : २६ बजे