८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै



काठमाडौं ।

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ। आज विहान १० बजे बस्ने बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक विहान साढे ११ बजे बोलाइएको छ।

मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ। उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८ बुधबार ००:००  ७ : ४१ बजे