१३ असार २०७९, सोमबार | Mon Jun 27 2022

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख लोसपामा प्रवेश



रुपन्देही।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गरेका हुन् ।

हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियानझै चलिरहेको छ । उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १ : ३९ बजे