४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै



काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ ।

गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  १२ : ५६ बजे