२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

प्रचण्डद्वारा मतदान



काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावमा मतदान गर्नुभएको छ । उहाँले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ को पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्नुभएको हो ।

पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ८ : ०९ बजे