२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो



काठमाण्डौ ।

सुनचाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज १२ सय १० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय २० रुपैयाँ थियो ।

प्रकाशित मिति : १ भदौ २०७९ बुधबार ००:००  १२ : २६ बजे