५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो



काठमाण्डौ ।

सुन चाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ ।

यो हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ ।

हिजो तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९ सोमबार ००:००  १२ : २१ बजे