१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भाग्मानी भरतः जसले दुबईमा जिते ३५ करोडको चिट्ठा !



काठमाडौं ।
दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  ८ : ११ बजे