५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा ८३ हजार ६ सय बराबरको अबैध फेन्सी सामान प्रहरीद्धारा बरामद



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा ८३ हजार ६ सय बराबरको अबैध फेन्सी सामान प्रहरीले बरामद गरेको छ ।

बुधबार कपिलबस्तुको कपिलबस्तु नगरपालिका ४ छौट्कि तौलिहवा स्थित भारतिय सिमा नाकाबाट अबैध रुपमा भन्सार छलि मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अबैध फेन्सी सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको फेन्सी सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  ६ : ४५ बजे