१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाजुराको प्रदेशसभा १ मा समाजवादीका नरेश शाहीको फराकिलो अग्रता



काठमाडौं ।

बाजुराको प्रदेशसभा (१) मा एकीकृत समाजवादीका नरेशकुमार शाहीले ११ सय ५१ मतको अग्रता बनाएका छन् । सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई फराकिलो अन्तरले पछि पार्दै शाही २ हजार १०६ मतका साथ अग्रस्थानमा छन् ।

शाहीका निकटम प्रतिद्धन्द्धी एमालेका बलदेव रेग्मीले ९ सय ५५ मत मत पाएका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार कर्णबहादुर विश्वकर्माले २४४ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ७ : ३९ बजे