७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चुनावी समीक्षा गर्दै माओवादी केन्द्र



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादीले चुनावी समीक्षा गर्ने भएको हो । 

त्यसका लागि कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्ने सचिव गणेश साहले जानकारी दिए ।

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७९ शनिबार ००:००  १२ : २१ बजे