१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुटवलमा एक महिलाको शव फेला



बुटवल ।

बुटवलमा एक महिलाको शव फेला परेको छ । बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परको प्रहरीले जनाएको छ। 

बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शरीरमा सामान्य चोटपटक लागेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ११ : २२ बजे