२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक



काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ।

मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ। बुधवार हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्वीट गरेका छन्, “एक गौरवमय शताब्दी भगवानको चरणमा शान्त छ‘ आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा, प्रतिबद्ध जीवन, एक निस्स्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको अवतार।”

प्रकाशित मिति : १५ पुस २०७९ शुक्रबार ००:००  ७ : ५३ बजे