३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल



धनगढी ।
एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

आज बसेको दलको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको हो। त्यस्तै उप नेतामा सन्तोष शर्मा थापा चयन भएकी छन्।

सुदूर पश्चिमका १० जना प्रदेश सभा सदस्यको उपस्थितीमा दलको नेता र उपनेता चयन गरिएको हो। एमाले केन्द्रीय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ११ : ३३ बजे