१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आठदलीय गठबन्धन पूरै अवधि जान्छः सभापति देउवा



काठमाडौं ।
आठदलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको पूरै अवधि जाने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै गठबन्धन भविष्यवाणी गरेका हुन् ।

उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७९ शुक्रबार ००:००  २ : ०२ बजे