१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

एकीकृत समाजवादीको संगठन सुदृढिकरण अभियानको म्याद दुई महिना थप



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको ५९ औं बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्त भित्र रहने गरी २ महिनालाई थप गरिएको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।

उहाँका अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ५ बैशाख २०८० मंगलबार ००:००  १ : ३४ बजे