१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा घिमिरे



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) निकट अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा विष्णु घिमिरे चयन भएका छन् ।

संगठनका जिल्ला उपाध्यक्ष रहेका घिमिरेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

जिल्ला अध्यक्ष अञ्जित खनालले घिमिरेलाई अध्यक्षको जिम्मेवारी दिइएको बताए ।

खनाल संगठनको लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष भएकाले घिमिरेलाई अध्यक्ष बनाइएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८० शनिबार ००:००  ७ : ४४ बजे