१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशका धेरै ठाउँको मौसम धुम्म



काठमाडौं ।
देशका धेरै ठाउँको मौसम धुम्मिएको छ ।

पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।

प्रकाशित मिति : १२ मंसिर २०८० मंगलबार ००:००  ८ : ५६ बजे