१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वाणगंगामा तमु ल्होसार पर्बको अवसरमा शुभकामना साट्दै



बाणगंगा, मायादेवी अनलाइन ।

राष्ट्रिय पर्ब तमु ल्होसारको अवसरमा गुरुङ समुदायले बाणगंगाको चारनम्बरमा एकताको सन्देश दिदै रयाली तथा शुभकामना आदान प्रदान गरेका छन् । पौष १५ गते आइतबार तमु ल्होसारको पर्वमा राष्ट्रिय विदा समेत दिइएको छ ।

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  २ : ३३ बजे