१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

विकासकाे पहिलाे पाटाे ‘सडक’



तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा गरिएको दुईतर्फी कालोपत्र सडक । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डको चार किलोमिटरमा दुईतर्फी र १२ किलोमिटरमा एकतर्फी कालोपत्र सकिएको छ । तस्बिर : कृष्ण न्यौपाने

प्रकाशित मिति : २६ पुस २०८० बिहिबार ००:००  १ : ०८ बजे