२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

एसियन कप फुटबलमा जोर्डन, इराक र दक्षिण कोरिया विजयी



काठमाडौं ।
एएफसी एसियन कप फुटबलमा जोर्डन, इराक र दक्षिण कोरिया विजयी भएका छन् ।

कतारमा गएराति भएको समूह ‘ई’ को खेलमा जोर्डनले मलेसियालाई ४–० गोलले हराएको हो ।

त्यस्तै, समूह ‘ई’ को अर्को खेलमा दक्षिण कोरियाले बहराइनलाई ३–१ गोलले हराएको छ । अर्को समूह ‘डी’ को खेलमा इराकले इन्डोनेसियालाई ३–१ गोलले हराएको छ ।

प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : १६ बजे