३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसघंका संदीप यादव बिजयी



कपिलवस्तु

कपिलवस्तु जिल्लाको तौलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सघंका संदीप यादव बिजयी भएका छन । संदीय यादव नेतृत्व संयुक्त प्यानलले बिजयी भएको हो ।

जसको सचिवमा मारुफ खान, कोषाध्यक्षमा आराधना पाण्डेय, सदस्यहरुमा कुमारी शुभम बर्मा, परशुराम यादव, करण कुर्मी, पंकज कुमार पासवान र बजरंगी रैदास बिजयी भएको छन । स्वबियु निर्वाचनका लागी देशभर चैत्र ५ गते निर्वाचन भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१ बुधबार ००:००  ७ : ४५ बजे