मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ स्थित जनज्योती माविको एसईई नतिजा कमजोर देखिएको छ । एसईई परीक्षा- २०७९ मा सामेल विद्यार्थी मध्ये बाणगंगा नगर भित्रका उत्तरी क्षेत्रका विद्यालयमै जनज्योतीको नतिजा कमजोर देखिएको हो । भूगोलका हिसाबले यो विद्यालय सुगम स्थानमा छ भने पूर्व-पश्चिम महेन्द्र राजमार्गसंग नजिकै छ । व्यापक शहरीकरण बढिरहेको मोतिपुरमा…